सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सर्बोच्चले भन्यो पहिलो चरणमा भएको निबाॅचनको मितिबाटै गणना हुन्छ

416
shares

स्थानीय तह निर्वाचन रोक्न माग गर्दै महोत्तरीको भंगाहा नगरपालिकाका मेयर संजिवकुमार शाहले दायर गरेको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्विकार गरेको छ । भंगाहा नगरपालिका–२ घर भएका  शाहले दिएको निवेदन दरपीठ गरिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले  बताए ।

Machhapuchchhre Bank ad

सरकारले घोषणा गरेको निर्वाचनको मितिका कारण आफ्नो ५ वर्षको कार्यकाल घट्ने शाहले दावी गरेका थिए । तराईका जिल्लामा दोस्रो चरणमा २०७४ असोज ७ मा निर्वाचन भएको थियो । त्यसैले शाहले २०७९ असोज ६ सम्म आफ्नो कार्यकाल रहने दावी गरेका हुन् । तर, सर्वोच्चले ‘बिना आधार निवेदन आएको’ भन्दै दरपीठको निर्णय गरेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports