२ फागुनमा बस्ने भनिएको प्रतिनिधि सभा बैठक सानॅ एमालेको आग्रह
वि.सं.२०७८ माघ २७ बिहीवार १९:४९
shares
k|ltlglw;ef a}7s sf7df8f}F,^ k';M k|ltlglw;efsf] dªunaf/ a;]sf] a}7s ;~rfng ub}{ ;efd'v clUgk|;fb ;fksf]6f . tl:a/ Mk|bLk/fh jGt÷/f;;
‘हामीले फागुन १ अघि प्रतिनिधि सभा बैठक राख्न आग्रह गरेका छौं। त्यो मितिमा प्रदेश अधिवेशन नभएकाले बैठक नराख्न भनेका हौं,’ एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘प्रतिनिधि सभाका सचिव र महासचिवलाई यसबारे जानकारी गराएका छौं। जवाफ आएको छैन।’
पार्टीले कारबाही गरेका १४ सांसदको सूचना नटाँसेको भन्दै एमालेले प्रतिनिधि सभा बैठक अवरोध गर्दै आएको छ। बैठक चलाउन १४ सांसदलाई कारबाही सूचना टाँस्नु पर्ने वा सभामुख अग्नि सापकोटाले राजीनामा दिनुपर्ने एमालेको माग छ।































