२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मुग्लिन-नारायणघाट सडक खण्ड अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द

845
shares

काठमाडाैँ। पृथ्वी राजमार्ग, मुग्लिन-नारायणघाट सडक खण्ड अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द गरिएको छ।

बुधबार रातिको समयमा सवारी आवागमन बन्द गरिएको नेपाल प्रहरीले जानकारी दिएकाे छ ।रातिकाे समयमा जाेखिमकाे अवस्था पहिचान गर्न कठिन हुने भन्दै सम्भावित दुर्घटना तथा मानवीय क्षति हुन नदिन सवारी आवागमन बन्द गरिएकाे प्रहरीले बताएकाे छ।

प्रहरीले अत्यावश्य कामबाहेक यात्रा नर्गन र सुरक्षित रहन अनुराेध गरिएकाे छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports