२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रास्वपा सभापति रवि लामिछानेले आज बोलाए सर्वदलिय बैठक बस्दै

507
shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बिहिबार सर्वदलीय बैठक बस्दै छ ।

भोटेकोशी बाढीबाट भएको क्षति, खोजी, उद्धार, राहत तथा पुनःस्थापनालगायतका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको सो दलले जनाएको छ ।

बैठक बिहान ९ बजे राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports