२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विश्व बैकले नेपाललाई १७ करोड डलर सहयोग गर्ने

234
shares

बाढी प्रभावित नेपाललाई विश्व बैंकले १७ करोड अमेरिकी डलर डलर सहयोग गर्ने भएको छ।

अर्थ मन्त्रालयका अनुसार यो रकम करिब २५ अर्ब नेपाली रुपैयाँ बराबर हो।त्यसमध्ये एक करोड अमेरिकी डलर तत्कालको राहत तथा पुनःस्थापनाका लागि ‘र्‍यापिड रेस्पोन्स अपरेसन’ मार्फत परिचालन गरिनेछ।

विश्व बैंकको सहयोग परिचालनको प्रक्रिया अघि बढाउन सरकारले औपचारिक प्रक्रिया पूरा गर्नुपर्नेछ।त्यसका लागि संकटकाल घोषणा गरी त्यससम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएपछि विश्व बैंकले तत्काल सहयोगको प्रक्रिया अघि बढाउनेछ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports