२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपा नेता विक्रम पाण्डेला प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिए १ करोड १ लाख

598
shares

राप्रपा उपाध्यक्ष विक्रम पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ जम्मा गरेका छन्।

भोटेकोशी-त्रिशूलीमा भदौ १० गते आएको ठूलो बाढीले जनधनको क्षति गरेको थियो।

राप्रपा नेता पाण्डेले उक्त बाढी पीडितका लागि सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गरेका हुन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports