२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुरूङमा फसेकाको उद्धारका लागि ११ जना भारतीय प्राविधिक टोली परिचालन गरियो , चिनीया टोली नेपाल आउदैँ

182
shares

काठमाडौँ । सुरुङमा फसेकाको उद्धारका लागि ११ सदस्यीय भारतीय प्राविधिक टोली परिचालन भएका छन् । आज मन्त्रालयमा पत्रकार सम्मेलन गरेर परराष्ट्र मन्त्री शिशिर खनालले भारतीय टोली परिचालन भएको र चीनबाट आउँदै गरेको जानकारी गराए।

उनले भारतबाट हालसम्म ५७ टनभन्दा बढी राहत सामग्री प्राप्त भएको समेत बताए। उनले उद्धारको सहयोग र राहतका लागि जापान, अस्ट्रेलियालगायत देशहरूसँग पनि निरन्तर संवाद भइरहेको बताए। सरकारको प्राथमिकता अहिले उद्धारमा केन्द्रित रहेको बताए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports