२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली कांग्रेसले क्रियाशील सदस्यता नविकरणको म्याद भाद्र १९ सम्म थप्यो

208
shares

काठमाडौँ । नेपाली कांग्रेसले छुट भएका क्रियाशील सदस्यलाई सदस्यता नवीकरण तथा अद्यावधिक गर्न थप पाँच दिनको समय दिएको छ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको समुपस्थितिमा पार्टीका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको समितिको बैठकले भदौ १५ देखि १९ गतेसम्म क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न सकिने निर्णय गरेको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

पार्टीको वृहत्तर हित, एकता तथा क्रियाशील सदस्यहरूको अनुरोधलाई ध्यानमा राख्दै नवीकरण तथा अद्यावधिक गर्न छुट भएका सदस्यका लागि समयावधि कायम गर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports