२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुनचाँदीको भाउ घट्यो

247
shares

काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको भाउ घटेको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ हजार ५ सय रुपैयाँ बढेको सुनको भाउ आइतबार २ हजार ९ सय रुपैयाँ घटेको हो ।सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै आज चाँदीको भाउ पनि प्रतितोला ६० रुपैयाँ घटेको छ ।

शुक्रबार प्रतितोला ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ३ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports