२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसमा सभापतिको उम्मेदवारको शुल्क ४० हजार, अरू पदमा कति ?

169
shares

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा सभापति पदका उम्मेदवारले ४० हजार रुपैयाँ मनोनयन दस्तुर बुझाउनुपर्ने भएको छ ।

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको मनोनयन दस्तुरसम्बन्धी विवरणअनुसार केन्द्रीय उपसभापति र महामन्त्री पदका उम्मेदवारका लागि ३० हजार रुपैयाँ दस्तुर तोकिएको छ ।

त्यस्तै, सहमहामन्त्री पदका लागि २० हजार रुपैयाँ र केन्द्रीय सदस्य पदका लागि ११ हजार रुपैयाँ मनोनयन दस्तुर तोकिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports