२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मलेसियामा नेपाली श्रमिकको न्यूनमत तलव साँढे ७५ हजार रूपैयाँ पुग्ने

455
shares

काठमाडौं । मलेसिया सरकारले श्रमिकको न्यूनतम तलब दुई हजार रिंगिट बनाउने भएको छ । जुन २०२७ बाट श्रमिकले न्यूनतम तलब दुई हजार रिंगिट पाउने प्रधानमन्त्री दतुक सिरी अनवर इब्राहिमले बताएका छन् ।

मलेसियामा यसअघि न्यूनतम तलब १७०० रिंगिट थियो । तलब बढाउने निर्णयबाट ४० लाख बढी श्रमिक लाभान्वित हुने मलेसियाको सरकारले जनाएको छ ।

दक्ष कामदारको तलब भने २५ सय रिंगिट पुर्‍याउने प्रधानमन्त्रीको भनाइ छ । श्रमिकहरूको योग्यता र सीप अनुसार पारिश्रमिक सुधार गर्ने नीतिअन्तर्गत सरकारले यो निर्णय लिएको प्रधानमन्त्री इब्राहिमको भनाइ छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports