२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सिल नगरेको मतपेटिका भेटिएपछि कांग्रेस १५ औँ महाधिवेशन अन्तर्गत पदाधिकारीहरुको मतगणना प्रभावित

182
shares

काठमाडौँ । कांग्रेस १५ औँ महाधिवेशन अन्तर्गत पदाधिकारीहरुको मतगणना प्रभावित भएको छ । शनिबार ढिला गरी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको मतगणना मतपेटिकाको विवादसँगै प्रभावित भएको हो ।

आज पहिलो चरणमा उपसभापति र महामन्त्रीको मतगणना गर्ने तयारी गरिएको थियो । तर, मतगणना अगाडि बढाउने बित्तिकै सिल नगरिएको मतपेटिका भेटिएपछि विवाद सुरु भएको थियो ।

समावेशीतर्फ उपसभापतिका उम्मेदवार रञ्जित कर्णले  भने, ‘मधेस प्रदेशको सिल नगरेको बाकस भेटियो । त्यसमा मुचुल्का नगरेको पाइयो । यसले विवाद भएपछि मतगणना अहिले प्रभावित बनेको छ । सभापतिको मतगणना यसअघि सकिएको छ भने वरिष्ठ उपभसभापति निर्विरोध निर्वाचित भएका छन्

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports