२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथ आज

871
shares

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज (शनिबार) हुने भएको छ ।

कांग्रेस प्रचार समितिका अनुसार शपथग्रहण कार्यक्रम पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे हुनेछ ।कांग्रेसको १५ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थापाले शपथ लिन लागेका हुन् ।

अन्य निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ भने दशैंपछि मात्र हुने पार्टीले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports