२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तिब्बतमा ७ म्याग्निच्युटको शक्तिशाली भूकम्प, १६ जनाको निधन

377
shares

तिब्बत क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

चीनका सरकारी सञ्चारमाध्यमका अनुसार तिब्बतको उत्तरी क्षेत्रमा पर्ने नाग्कु सहरमा ३०० भन्दा बढी घर भत्किएका छन् ।भूकम्पका कारण कम्तीमा ३३९ वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् । घटनापछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र पारिएको समाचारमा उल्लेख छ ।

भूकम्पमा ३२ जना घाइते भएका छन् । तीमध्ये ११ जनाको अवस्था गम्भीर छ ।चीनको सरकारी प्रसारण संस्था सीसीटीभीका अनुसार पछिल्लो भूकम्प यस क्षेत्रमा पाँच वर्षयताकै सबैभन्दा शक्तिशाली हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports