२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारले मौसमका कारण हुने हवाई दुर्घटना न्यूनीकरण गर्न मौसम विभाग अन्तर्गत छुट्टै हवाई मौसम निर्देशनालय स्थापना गर्ने

221
shares

काठमाडौँ । सरकारले मौसमका कारण हुने हवाई दुर्घटना न्यूनीकरण गर्न जल तथा मौसम विज्ञान विभागअन्तर्गत अब छुट्टै हवाई मौसम निर्देशनालय स्थापना गर्ने भएको छ । विभागले नयाँ श्वेतपत्र मस्यौदा सार्वजनिक गर्दै यस्तो जनाएको हो ।

श्वेतपत्रमा हवाई उडान सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै यस्तो संस्थागत संरचनाको प्रस्ताव गरेको जनाइएको छ । नयाँ व्यवस्थाअनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको मापदण्डअनुरूप एभिएसन सिस्टम ब्लक अपग्रेड कार्यक्रम लागू गर्ने भएको छ । यसअन्तर्गत उडान मार्गको मौसम पूर्वानुमान र डिजिटल फ्लाइट फोल्डरमार्फत पाइलटहरूलाई मौसमको सटिक जानकारी दिइने व्यवस्था गर्ने भएको छ ।

Tata
Futuressoft
RATOPATI PATRO
त्यस्तै, काठमाडौँ उपत्यकाको जोखिमयुक्त हवाई उडानलाई सुरक्षित बनाउन उपत्यकामै केन्द्रित हुने गरी नयाँ एक्स–ब्यान्ड मौसम राडार स्थापना गर्ने योजना पनि श्वेतपत्रमा समावेश छ ।

Laxmi sunrise bank
यसले अचानक बदलिरहने मौसमको तत्कालीन जानकारी दिई उडान सुरक्षामा मद्दत पुर्‍याउने विश्वास सरकारले गरेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports