काँग्रेसले एमसीसी सम्झौताबारे १२ बुँदे लिखित धारणा सार्वजनिक
वि.सं.२०७८ फागुन ३ मंगलवार २०:०९
shares

सत्तासीन नेपाली काँग्रेसले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता बारे १२ बुँदे लिखित धारणा सार्वजनिक गरेको छ । काँग्रेसले आज मंगलबार केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पारित १२ बुँदे धारणा सार्वजनिक गरेको हो ।






































