आजको बन्दको प्रभाव सामान्य, २ दर्जन पक्राउ
वि.सं.२०७८ फागुन ४ बुधवार ०९:११
shares
संसदमा एमसीसी टेबुल गराउने तयारी भएसँगै उनीहरूले बुधवार नेपाल बन्दको घोषणा गरेका हुन् ।
काठमाडौंको चोकचोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । काठमाडौंबाट बाहिरिने सवारी साधनहरू पनि विस्तारै बाहिरिने क्रममा छन् । बन्दकर्ताहरूलाई नेपाल प्रहरीले ठाउँठाउँबाट पक्राउ गरिरहेको छ । हालसम्म बन्दकर्ता काठमाडौंका मुख्य चोकहरूबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।































