सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमसीसीका बिरूद्ध राप्रपाको प्रदॅशन

442
shares

एमसीसीको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार राजधानीमा प्रदर्शन गरेको छ । ‘नो एमसीसी’ लेखिएको ब्यानरसहित नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।

पार्टी जनवर्गीय संगठनहरुको आयोजनामा भएको प्रदर्शन बबरमहलबाट सुरु भएर बानेश्वरसम्म पुगेको थियो । सो क्रममा प्रदर्शनकारीहरूले एमसीसी राष्ट्रघाती रहेको भन्दै चर्को नाराबाजी गरेका थिए । राप्रपाले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने अडान लिँदै आएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports