सरकारले गर्यो ४ सहसचिवको सरूवा, को कहाँ
वि.सं.२०७८ फागुन ८ आइतवार ११:०१
shares

राष्ट्रिय निजामती किताब खानाको महानिर्देशकमा बाबुराजा श्रेष्ठ नियुक्त भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानिर्देशकमा श्रेष्ठलाई नियुक्त गरेको हो ।
मन्त्रीस्तरीय निर्णयबाटै सहसचिव तुलसीबहादुर श्रेष्ठलाई निर्वाचन आयोग पठाइएको समेत उनले बताए। यसैगरी सहसचिव प्रदीप कोइरालालाई उद्योग मन्त्रालयबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा तानिएको छ ।





































