सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रिओपन सेसनमा नेप्से १८ अङ्क भन्दा धेरैले घट्यो

559
shares

साताको पहिलो दिने प्रिओपन सेसनमा नेप्से १८ अङ्क भन्दा धेरैले घटेर समग्र बजार २७१३ विन्दुमा आएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाको प्रभाव बजारमा देखिएको कतिपयले बताएका छन ।

global bank  ad lamu

यो सेसनमा २ करोड २१ लाख भन्दा धेरैको शेयर खरिद बिक्री हुँदा ९ कम्पनीको शेयर मूल्य बढेको छ भने ६२ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै बाँकी कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।

आज मात्र लाभांश घोषणा गरको जीवन विकास लघुवित्तको शेयर कारोबार सबै भन्दा धेरै हुँदा यो कम्पनीको शेयर मूल्य ५ हजार माथि पुगेको छ । यो कम्पनीले आज ७० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर प्रयोजनको लागि नगद लाभांश घोषणा गरेको थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports