सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रि ओपन सेसनमा नेप्से परिसूचक २ दशमलव १५ अंकले बढ्यो

559
shares

प्रि ओपन सेसनमा नेप्से परिसूचक २ दशमलव १५ अंकले बढेको छ । आज सातको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २ दशमलव १५ अंकले बढेर २६९५ दशमलव २६ विन्दुमा आइपुगेको हो ।

prabhu bank

यस अवधिमा १९ लाख ४२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । जसमा १५ कम्पनीको २४ वटा कारोबार भएको छ । यस सेसनमा १२ कम्पनीको भाउ बढेको छ भने २ को घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

हिजो सातको पहिलो कारोवार दिन आइतबार नेप्से ३९ दशमलव ४० अंकले घटेको थियो । नेप्से सूचक १ दशमलव ४४ प्रतिशतले घटेर २६९३ दशमलव १० अंकमा पुगेर रोकिएको छ थियो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports