नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

 प्रिओपन सेसनमा नेप्से सामान्य बढ्यो

767
shares

साताको तेस्रो दिन प्रिओपन सेसनमा नेप्से १ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २७१९ विन्दु माथि पुगेको छ । सोमबार पनि नेप्से दोहोरो अङ्कले बढेर बजार बन्द भएको थियो ।

यो सेसनमा आज २२ कम्पनीको शेयर खरिद बिक्री भएकोमा १७ कम्पनीको शेयर मूल्य बढेको छ भने ३ कम्पनीको शेयर मूल्य भने घटेको छ । साथै बाँकी कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । घलेमाडी जलविद्युत कम्पनीको सबै भन्दा धेरै शेयर कारोबार हुँदा आधा दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्य २ प्रतिशतले बढेको छ ।

मौद्रिक नीतिको समीक्षा तथा बैंक ब्याजदरको प्रभाव शेयर बजारमा परेर आइतबार बजार अर्धशतक हाराहारीले घटेको थियो । साथै राजनीतिक रुपमा पनि एमसीसी पास हुने या नहुने विषयले समेत लगानीकर्ता  अन्योलमा परेका थिए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports