सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रिओपन सेसन सामान्य अङ्कले बढ्यो

546
shares

बुधबार खुलेको शेयर बजारमा प्रिओपन सेसन सामान्य अङ्कले बढेर समग्र बजार २६१२ विन्दुमा पुगेको छ । नेप्से बढे सँगै कारोबार भएका अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ ।

१९ कम्पनीको तीन लाख माथिको शेयर खरिद बिक्री हुँदा १४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३ कम्पनीको भने घटेको छ । त्यस्तै बाँकी कम्पनीहरूको शेयर मूल्य भने यथावत रहेको छ । अधिकांश जलविद्युत कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिँदा तेह्रथुम पावरको शेयर धेरै मूल्यको कारोबार भएको छ ।

मंगलबार सार्वजनिक बिदाका कारण बन्द भएको शेयर बजार सोमबार भने दोहोरो अङ्कले घटेर बजार बन्द भएको थियो । बजारमा तरलता अभाव,ब्याजदर अभाव जस्ता समस्याले शेयर बजार दबाबमा पर्दै आएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports