सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आजको मौसम कस्तो रहला

520
shares

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। यद्यपि बिहीबार दिउँसो र राति पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान भने पहाडी भूभागमा आंशिक बदली छ  भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । महाशाखाले भनेको छ, ‘दिउँसो सुदुरपश्चिम, कर्णाली तथा प्रदेश १ को पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।’ तर, सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ।

यस्तै राति पनि देशको पहाडी तथा हिमाली भूभागमा सामान्य बदली हुँदा पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports