तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारत र श्रीलंका बीचको क्रिकेट खेलमा भारत बिजयी

585
shares

भारत र श्रीलंका बीच चलिरहेको पहिलो टेस्टमा भारतले एक इनिङ र २२२ रनको विशाल अन्तरको जीत हासिल गरेको छ ।

म्याचको तेस्रो दिनमै श्रीलंकाले लज्जास्पद पराजय बेहोरेको हो । टस जितेर ब्याटिङ गरेको भारतले आठ विकेटको क्षतिमा ५७४ रनको विशाल स्कोर बनाएको थियो । श्रीलंकाले पहिलो इनिङमा जम्मा १७४ रन बनायो भने फलोअनमा परेपछि दोस्रो इनिङमा पनि जम्मा १७८ रन बनाउन सक्यो ।

भारतको जीतमा रवीन्द्र जडेजा नायक रहे । उनले ब्याटिङ गर्दै अविजित १७५ रन बनाए । बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै उनले पहिलो इनिङमा पाँच र दोस्रोमा चार गरी कुल नौ विकट हात पारे । भारतको ब्याटिङमा विकेटकीपर ब्याट्स्म्यानले ९६ रनको योगदान गरे । त्यस्तै हनुमा विहारीले ५८ रन बनाए ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports