नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

572
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ ।काठमाडौं बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक सुरु भएको नेताहरूले बताएका छन् ।

२० फागुनमा सुरु भएको केन्द्रीय समिति बैठक हिजो आइतबार भने बस्न सकेको थिएन । बैठकमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको तयारी, केन्द्रीय सदस्यहरूको मनोनयन, पोलिटब्युरो र स्थायी समिति गठन, पदाधिकारी चयन लगायत विषयमा छलफल हुने नेताहरुले बताएका हुन् ।

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता प्रतिनिधिसभाबाट व्याख्यात्मक टिप्पणीसहित पारित भएपछि माओवादी केन्द्रभित्र विवाद छ । बैठकमा नेताहरुले यस विषयमा पनि धारणा राखिरहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports