नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

धुवाँले निस्सासिएर एकै परिवारका पाँचको निधन

715
shares

काठमाडौं । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा दुई दिनको शिशुसहित एकै परिवारका पाँच जनाको निधन भएको छ । चार जनाको घरभित्रै र एकजनाको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

प्रहरीले प्रारम्भिक निष्र्कषमा धुवाले निस्सासिएर उनीहरुको निधन भएको जनाउदै कार्वन पोइनजिङ निधनको कारण भएको बताएको छ ।

ललितपुर प्रहरीका अनुसार ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष, २३ वर्षीया सुषमा, ७ वर्षीय आस्माको मृत्यु भएको हो ।उनीहरु आफ्नै घरभित्र आज बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।

उपचारको क्रममा दुई दिनको अर्का एक नाबालकको पनि निधन भएको थियो । गम्भीर अवस्थाका २२ वर्षीय शुभ तामाङको अस्पतालमा उपचार भइरहेको छ ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports