नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल टेलीकमलको बोनस शेयर सहित नगद लाभांश घोषणा

676
shares

नेपाल दूरसंचार लि (नेपाल टेलीकम )ले आफ्ना शेयर होल्डर हरूलाई नगद लाभांश मात्र दिदै आएको मा यो पटक भने आफ्ना शेयर होल्डर हरुलाई दुवै हातमा लडु भने झै शेयर बोनस सहित नगद लाभांश घोषणा नेपाल टेलीकम )ले गरेका छ। हाल लै बसेको संचालक समिति ले उक्त प्रस्ताव पारित गरेको छ । प्रस्तावित लाभांश भने आगामी साधारण सभा ले पारित गर्ने छ भने लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ को लागि कम्नीले चैत ११ गतेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत १० गते सम्म कायम शेयरधनीले मात्रै लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports