नेपालको संविधानको धारा ७६ को (१७) ले प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनप्रति उत्तरदायी हुनुपर्दछ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कारोबार रकमका साथ प्रि ओपनमा नेप्से सुचक ५.४३ अंकले बढ्यो

611
shares

सोमबार करिव १ बजे बन्द भएको शेयर बजार मंगलबार भने पूर्ववत् अवस्थामा सुचारु भएको छ । प्रिओपन सेसनमा नेप्से ५ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २६७३ विन्दु माथि पुगेको छ । सोमबार झिनो अङ्कले बजार बढेको थियो ।

आज यो सेसनमा १८ कम्पनीहरूको शेयर खरिद बिक्री भएको छ । जस मध्ये १४ कम्पनीको शेयर मूल्य बढेको छ भने १ कम्पनीको मात्र शेयर मूल्य घटेको छ । त्यस्तै बाँकी कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।

नेपाल दुरसञ्चार कम्पनीको शेयर सबै भन्दा धेरै मूल्यको खरिद बिक्री हुँदा एक करोड ४० लाख माथिको शेयर किनबेच भएको छ । कारोबार भएका मध्य ९३ लाख माथिको शेयर एनटिसीको मात्र रहेको छ । आधा दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्य २ प्रतिशत भन्दा धेरै बढेर कारोबार हुँदा ९३ पटक शेयर खरिद बिक्री भएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports