नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संघीय संसदका दुबै अधिबेशनको अन्तय

403
shares

संघीय संसदका दुबै सदनका चालू अधिवेशन अन्त्य भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको दुवै अधिवेशन अन्त्य गरेकी हुन् ।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले मंगलबार सुचना जारी गर्दै नेपालको संविधान धारा ९३ को उपधारा २ अनुसार मंगलबार राति १२ बजेबाट अधिवेशन अन्त्य गरिएको जानकारी दिएका छन् । गत फागुन २९ गते बसेको बैठकमा सभामुख अग्नि सापकोटाले चैत दुई गतेका लागि प्रतिनिधि सभा बैठक आह्वान गरेका थिए ।

राष्ट्रियसभाको बैठक अर्को सूचना जारी नभए सम्मका लागि भन्दै गत माघ १६ गते स्थगित गरिएको थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports