नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेले बनायो निति अनुसन्धान निर्देशक समिति, को-को परे समितिमा

507
shares

नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अध्यक्षतामा पार्टीको नीति अनुसन्धान प्रतिष्ठान निर्देशक समिति गठन गरेको छ ।

मंगलबार अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले थिंक ट्यांकहरु रहेको निर्देशक समिति गठन गरेको हो । समितिमा उपमहासचिव प्रदिप ज्ञवाली र स्थायी कमिटी सदस्य डा. राजन भट्टराई रहेका छन् ।

त्यस्तै, डा. युवराज खतिवडा, डा. दिनेश देवकोटा, डा. अन्जान शाक्य, डा. राजेश अहिराज र डा. योगेन्द्र ढकाल (अजय शर्मा) समिति सदस्य रहेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जनाएका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports