linktrix Long Ad
Salt Trading Long Ad

नेप्से परिसूचक १९ दशमलव ७४ अंकले घटेर २,६३१.३२ को विन्दुमा

663
shares

आज शेयर बजार नेप्से परिसूचक १९ दशमलव ७४ अंकले घटेर २,६३१ दशमलव ३२ को विन्दुमा कायम भएको छ । आज ४९ कम्पनीको शेयर मुल्य बढेको छ भने १३५ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २३१ वटा कम्पनीको ४९ करोड ६७ लाख ४७१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५७ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनकिो १६ करोड ३६ लाख रुपैयााको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १५ सय ६८ रुपैयाँ रहेको छ ।

त्यस्तै, गरिमा विकास बैंकको १२ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको ५५८ रुपैयाँ शेयर मुल्य कायम भएको छ । अपि पावर कम्पनीको १० करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ८ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले कमाएका छन् ।त्यस्तै सबैभन्दा धेरै यूनाइटेड इदी मर्दीका लगानीकर्ताले गुमाएका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports