linktrix Long Ad
Salt Trading Long Ad

राप्रपा नेपालले पायो तिर चुनाव चिह्न

1.33K
shares

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले आगामी स्थानीय चुनावका लागि ‘तीर’ चिन्ह प्राप्त गरेको छ । निर्वाचन आयोगले उपलब्ध गराएका चिन्हहरु मध्ये राप्रपा नेपालले ‘तीर’ रोजेको हो ।

आज भएको जिल्ला अध्यक्षहरूको भर्चुअल बैठकमा अध्यक्ष कमल थापाले आफूले रोजेको चिन्ह नपाए पछि तीर रोजेको बताए । ‘आयोगले मागेको चिन्ह दिएन भनेर चुनाव चिन्ह विहीन भएर बस्न सकिँदैन, त्यसैले हामी तीर बाट चुनाव लड्नेछौं,’ थापाले भने ।

थापाले स्थानीय चुनावका लागि बढी भन्दा बढी उम्मेदवार उठाउने भन्दै यसको तयारीमा जुट्न निर्देशन दिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports