२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चितवनमा माओबादी केन्द्रको इन्चार्जमा छोरी, माओबादी भित्रै असन्तुष्ट

806
shares

चितवन । नेकपा माओवादी केन्द्रले चितवन जिल्लाको इन्चार्जमा रेणु दाहाल र संयोजकमा आरसी अधिकारीलाई चयन गरेको छ ।

माओवादी केन्द्रको बागमती प्रदेश कमिटी बैठकले इन्चार्जको जिम्मेवारी दाहाल र संयोजकको जिम्मेवारी अधिकारीलाई दिएको हो । भरतपुर महानगरपालिकाकी मेयर समेत रहेकी दाहाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरी हुन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports