२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कलंकी बाट ४३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

832
shares

काठमाडौं । प्रहरीले ४३ ग्राम ब्राउन सुगर सहित तीनजना लाई पक्राउ गरेको छ ।

अवैध रुपमा लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त कालिमाटीको टोलीले कलंकी बाट तीन जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भातर लखनउ घर भई काठमाडौं महानगरपालिका-१४ कलंकी बस्‍ने १८ वर्षीय मोहमद गुफरान, सोही ठाउँ बस्‍ने १८ वर्षीय हअयान अन्सारी र ललितपुर उपमहानगपालिका -४ धोबीघाट बस्‍ने ३९ वर्षीय गणेश रजक रहेका छन् । प्रहरीले उनीहरुको साथ बाट ४३ ग्राम ब्राउन सुगर, डिजिटल तराजु, २ लाख ४५ हजार नगद, विभिन्‍न कम्पनीका मोबाइल र बजाज भी १५ मोटरसाइकल बरामद गरेको छ ।

पक्राउ परेका उनीहरु माथि लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम महानगरीय प्रहरी वृत्त कालिमाटीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports