विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सत्ता गठबन्धनले सिट बाँडफाँड जिम्मा कार्यदललाई दियो

572
shares

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको आइतबार बसेको बैठकले स्थानीय निर्वाचनको सिट बाँडफाँटको जिम्मा निर्वाचन तयारी तथा अनुगमन कार्यदललाई दिएको छ।

बालुवाटारमा बसेको बैठकको उक्त निर्णय सँगै आइतबार नै कार्यदलको बैठक बस्दैछ। यसअघि गठबन्धनमा भागवन्डाको विषयमा विवाद हुँदा घोचपेच चलेको थियो।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports