२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पृथ्वीबहादुर शाहले पेश गरेको रिट निवेदनमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

676
shares

काठमाडौं । विदेश बाट ल्याएको रकम रोक्का गरिएको विषयमा पृथ्वीबहादुर शाहले पेश गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश अस्वीकार गरेको छ ।

सोमबार न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासले मुद्दालाई पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश दिएको हो ।

पृथ्वी आफूले विदेशबाट ल्याएको रकम फुकुवा गर्न अन्तरिम आदेश माग गरेर सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports