२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

औरही गाउँपालिकामा राप्रपा र जनता पार्टीको जसपालाई समर्थन

793
shares

सिरहा ।औरही गाउँपालिकामा राष्ट्रिय प्रजातान्त्रिक पार्टी बाट अध्यक्षका उम्मेदवार सुकदेव यादव, नेपाल जनता पार्टी बाट अध्यक्षका उम्मेदवार रामविलास यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

उनीहरूले आफ्नो उम्मेदवारी फिर्ता लिई जनता समाजवादी पार्टी नेपाल बाट औरही गाउँपालिका अध्यक्ष बनेका शिवजी यादवलाई समर्थन जनाएका छन् । दुवै जना जसपाको गाउँपालिका कार्यालयमा गएर शिवजी यादवलाई समर्थन जनाएका हुन् । जसपाका गाउँपालिका समितिका अध्यक्ष समेत रहेका शिवजी यादवका अनुसार राप्रपा र नेपाल जनता पार्टी सँग आज छलफल भए पश्चात् उम्मेदवारी फिर्ता लिएर आफूलाई समर्थन गरेको बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports