प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कनिष्ठलाई आईजीपी बनाएको भन्दै पोखरेल र थापा पुगे सर्बोच्च अदालत

559
shares

काठमाडौं ।वरीयता मिचेर जुनियरलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने सरकारको निर्णय बदर हुनुपर्ने माग गर्दै दुई एआईजीहरू सर्वोच्च अदालत गएका छन् । १६ महिना जुनियरलाई आईजीपी नियुक्त गरिएको भन्दै एआईजी विश्वराज पोखरेल र सहकुल थापा रिट निवेदन लिएर सर्वोच्च गएका हुन् ।

उनीहरूले दिएको रिट निवेदन दर्ता प्रक्रियामा छ । ‘हामीले रिट दिइसकेका छौँ, दर्ता प्रक्रियामा छ,’ एआईजी पोखरेलले  भने । आइतवारको मन्त्रिपरिषद् बैठकले धिरजप्रताप सिंहलाई आईजीपीमा पदोन्नति गर्ने निर्णय गरेको थियो । उनले दर्ज्यानी चिह्न पनि लगाइसकेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports