प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारले दियो भोली सार्वजनिक बिदा

611
shares

काठमाडौं ।नेपाल सरकारले भोलि मंगलबार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ । सरकराले ईद उल फित्रका अवसरमा सार्वजनिक बिदा दिदै आएको छ ।

यस वर्षको मिति क्लालेन्डरमा ठ्याक्कै उल्लेख गर्न नमिल्ने भएकाले धर्मालम्बीहरुले उल्लेख गरे अनुसार यस वर्षको अवसमा एक दिन बिदा दिने व्यवस्था गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports