प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेप्से परिसूचक ४८ अंकले घट्यो

598
shares

काठमाडौं ।आज सातामो दोस्रो दिन शेयर बजार नेप्से परिसूचक ४८ दशमलव ७३ अंकले घटेर २,३०७ दशमलव ४४ को विन्दुमा कायम भएको छ । आज ७ वटा कम्पनीको शेयर मुल्य मात्र बढेको छ भने १८७ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२८ वटा कम्पनीको ३९ करोड ७८ लाख ०७९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ४ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिष्टिलरीको ४ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्स कम्पनीको ४ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनियन हाइड्रोपावर कम्पनीको ३ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports