प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारले डलरको सटही सुविधा दिने, अब इन्टरनेट बन्द नहुने

637
shares

काठमाडौं । आउँदो हप्ता देखि इन्टरनेट काटिन सक्ने हल्लाका बीच विवाद समाधान भएको छ । इन्टरनेटको पैसा तिर्न डलरको सटही सुविधा नदिँदा इन्टरनेट काटिने अवस्था आएको थियो । तर अब इन्टरनेटको पैसा तिर्न सरकारले डलरको सटही सुविधा दिने भएकाे छ । जसले इन्टरनेट नकाटिने भएको छ ।

विदेशमा ब्यान्डविथ आयात गरे बापतको शुल्क विदेशमा डलर मार्फत भुक्तानी हुने गरेको छ । एयरटेल र टाटा लगायतका कम्पनीको करोडौं बेरुजु रहेको छ । तर, बेरुजु हुँदाहुँदै पनि डलर सटही सुविधा दिइएको छ ।

बेरुजु रहेको भन्दै डलर सटही राेकेको सञ्चार मन्त्रालयले मंगलबार डलर सटही सुविधा दिने भएकाे हो । यस सँगै टाटा र एयरटेल जस्ता बेरुजु रहेका कम्पनीले भुक्तानी पाउने बाटो खुलेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports