विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

शेर्पाले आफ्नै रेकर्ड तोडे

702
shares

काठमाडौं ।कीर्तिमानी आरोही कामी रीता शेर्पाले २६ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । शनिबार साँझ उनीसहितको १० जनाको टोलीले ८८४८.८६ मिटर अग्लो सगरमाथाको सफल आरोहण गरेको सेभेन समिट ट्रेकले जानकारी दिएको छ ।


कामी रीता सेभेन समिट ट्रेकको वरिष्ठ आरोही गाइडका रुपमा कार्यरत छन् । उनले पहिलो पटक मेइ १३, १९९४ मा सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसयता उनले एकै सिजनमा ४ पटक  सम्म सगरमाथाको आरोहण गरेका छन् । उनले शनिबार बनाएको यो आफ्नै कीर्तिमानी रेकर्ड हो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports