२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बुटवलको मिलन चोकमा प्रेसर कुकर बम बिस्फोट

689
shares

बुटवल । बुटवलको मिलनचोकमा प्रेसर कुकर बम बिस्फोट भएको छ । मिलनचोकको आकाशे पुल नजिकै बम विष्फोट भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

विष्फोट बाट भौतिक तथा मानवीय क्षति भएको छैन । घटनास्थलमा नेपाल कम्युनिस्ट पार्टी माओवादी नाममा पर्चाहरु फेला परेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports