२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्थानीय तह निर्वाचनमा निर्धक्क सँग मतदान गर्न प्रधानमन्त्री देउवाको आग्रह

793
shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा निर्धक्क सँग मतदान गर्न आग्रह गरेका छन् ।

बिहीबार साँझ एक भिडियो सन्देश मार्फत उनले निर्धक्कसँग मताधिकार प्रयोग गर्न मतदातालाई आग्रह गरेका हुन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भय रहित वातावरणमा सम्पन्‍न गर्न सरकारले सम्पूर्ण व्‍यवस्थापन चुस्त दुरुस्त बनाएको प्रधानमन्त्री देउवाले बताए ।

‘स्थानीय तहदेखि नै लोकतान्त्रिक अभ्यासमा सहभागी भई लोकतान्त्रिक शासन पद्धतिको स‌ंस्थागत विकासमा योगदान पुर्‍याउन हुन म सबैमा अनुरोध गर्दछु’ प्रधानमन्त्रीले भिडियो सन्देशमा भनेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports