प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कम्तीमा २५ वटा केन्द्रको मतदान स्थगित : निर्वाचन आयोग

689
shares

काठमाडौं ।स्थानीय तह निर्वाचनका क्रममा शुक्रबार कम्तीमा २५ वटा मतदान केन्द्रको मतदान स्थगित भएको छ । निर्वाचन आयोग स्रोतका अनुसार अहिले सम्म २५ मतदान स्थलको मतदान स्थगित भएको सूचना आयोगमा आइसकेको छ ।

स्थगित भएका स्थानमा छिट्टै निर्वाचन गर्न तयारी सुरु भएको आयोगका एक अधिकारीले बताए । मतपेटिका फुटाइएको र दिनभर झडपको अवस्था रहेका स्थानमा मतदान स्थगित भएको हो ।

‘केही मतदान केन्द्रमा मतदातालाई आउन नदिने गरी गौंडा–गौडामा अवरोध गरिएको पाइएकाले पनि मतदान स्थगित भएको छ,’ स्रोतले भन्यो,‘बेलुका सम्म मतदान स्थगित भएका सबै विवरण प्राप्त हुन्छ ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports