२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बागमती प्रदेशका पूर्व मुख्यमन्त्री बानियाँविरूद्ध पक्राउ पुर्जी जारी

26
shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बानियाँलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको हो । सीइआईबीले गत हप्ता नै बानियाँको पक्राउ पुर्जी लिएको खुलेको छ ।

बानियाँविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न पक्राउ अनुमति लिइएको हो । पक्राउ पुर्जी जारी भएलगत्तै बानियाँ फरार छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports