प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बिधार्थीहरूले भने चुनावको खर्च उठाउन पाइँदैन, मूल्य बढाउन पाईदैन

585
shares

काठमाडौं ।मुख्य विपक्षी दल नेकपा एमालेका युवा तथा विद्यार्थीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा काठमाडौंमा प्रदर्शन गरेका छन् ।

चुनाव खर्च उठाउन, पाइँदैन मूल्य बढाउन, चुनाव अघि गठबन्धन, चुनाव पछि ठगबन्धन, उठौं जागौं युवा हो, बाँच्नलाई नै गाह्रो भो लगायत नारा लेखिएका प्लेकार्ड सहित उनीहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले मूल्यवृद्धि फिर्ता लिन पनि माग गरेका छन् । सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि त्यसको विरोध भइरहेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports