प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

खाना पकाउने एलपीजी ग्यासको मूल्य बढ्ने, दिँदै आएको अनुदान हट्ने

676
shares

काठमाडौं ।खाना पकाउने एलपीजी ग्यासको मूल्य बढ्ने भएको छ । सरकारले आगामी आर्थिक वर्ष देखि एलपीजी ग्यासमा दिँदै आएको अनुदान हटाउने घोषणा गरे सँगै मूल्य बढ्ने भएको हो । हाल सरकारले एलपीजी ग्यासमा प्रति सिलिन्डर ८०० रुपैयाँ अनुदान दिँदै आएको छ ।

यससँगै उपभोक्ताले ग्यास सिलिन्डर खरिद गर्न १८०० रुपैयाँ तिर्नुपर्थ्यो । जुन, मूल्य अब बढ्ने भएको हो ।यसैगरी, सरकारले आगामी ३ महिना भित्रका सबै सार्वजनिक कार्यालय र आवास एलपीजी ग्याँस मुक्त बनाउने भएका छ । ती स्थानमा विद्युतीय चुलोको प्रयोग गरिनेछ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports