प्रधानमन्त्री देउवाको गृह जिल्ला डडेलधुरामा मेडिकल कलेज खोल्ने कार्यक्रम बजेटमा समावेश
वि.सं.२०७९ जेठ १५ आइतवार १८:००
shares
sf7df8f}F, !% h]7 M cy{dGqL zdf{åf/f ah]6 jfrg ;'? cy{dGqL hgfb{g zdf{ k|ltlglw;efsf] cfOtaf/sf] a}7sdf cfj )&(÷*) ah]6 k|:t't ub}{ . tl:a/M /Tg >]i7÷/f;;
काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा मेडिकल कलेज खोल्ने कार्यक्रम बजेटमा समावेश भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै डडेलधुरामा मेडिकल कलेज स्थापनाको प्रक्रिया शुरू गर्ने बताएका हुन् ।
सरकारले नीति तथा कार्यक्रममा डडेलधुरामा मेडिकल कलेज सञ्चालन गर्ने उल्लेख गरेको थियो । धनगढीको गेटामा मेडिकल कलेज सञ्चालनमा आउन नसकेको बेला सरकारले डडेलधुरामा छुट्टै मेडिकल कलेज स्थापनाको कार्यक्रम बजेटमा समावेश गरेको हो ।






































